भिडियो कन्फ्रेन्सबाट पहिलो क्याबिनेट बैठक बस्दै
नेपालबहस संवाददाता
भदौ ९, २०७६ सोमबार १६:२५:३
९ भदौ, काठमाडौं । स्वास्थ उपचारका लागि सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फ्रेन्सबाट सामेल हुने गरी आज मध्यान्न १२ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । ओली स–शरिर उपस्थित नभए पनि भिडियो कन्फ्रेन्सबाट सहभागी हुँदा देशका गर्नैपर्ने नियमित काम भने नरोकिने प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले उपचारका लागि सिङ्गापुर प्रस्थान गर्नु अघि नै भिडियो कन्फ्रेन्सबाट बैठक बस्न सक्नेगरी निर्णय गराएका थिए । १० दिन सिङ्गापुरमा उपचारका लागि बिताएर फर्किएका ओली पुनः स्वास्थमा गडबढी उत्पन्न भए पछि गत बिहीबार सिंगापुर गएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार