सुखेतको हर्रेमा बस दुर्घटना, २५ जना घाइते
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार १५:२:८
११ भदौ, जाजरकोट । पश्चिम रुकुमको आठबिसकोट नगरपालिकाको राडीबाट नेपालगंजको लागि छुटेको बस सुखेतको हर्रेस्थित एमाले मोडमा बस दुर्घटना भएको छ ।
मंगलबार साँझ ५ बजे छुटेको भेरी गंगा यातायात व्यवसायी समितिकोे ना ४ ख ९३१७ नम्बरको बस दुर्घटना भएको हो ।बिहान ४ बजेतिर गाडीको ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ। दुर्घटनास्थलबाट अहिलेसम्म ३ जनाको शव निकालिएको छ । शवको सनाखत भने भइसकेको छैन ।
घाइते २५ जनालाई कोहलपुर मेडिकल कलेजमा पठाएको प्रहरीले जनाएको छ । घाइतेको उद्धारको लागि टोली परिचालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा चालक, ४ बालबलिका, ८ महिला, १३ पुरुषसहित २५ जना घाइते भएको ट्राफिक प्रहरीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो
पुष ११, २०८१ बिहिबार
माग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार