दैवी प्रकोप उद्धारमा गृहमन्त्रालयको महत्वपूर्ण भूमिका !
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार १९:३:३२
१३ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले दैवी प्रकोप उद्धारमा गृहमन्त्रालयले महत्वपूर्ण भूमिका खेलको बताएका छन् ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री थापाले गृह मन्त्रालयले विपदको उचित व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेलको बताए ।
उनले बाढी, पहिरोबाट प्रभावित प्रदेश १ र २ का विभिन्न जिल्लाहरुमा राहत वितरण गर्न १३ वडा निर्णय गर्दै आपतकालिन उद्धारत तथा राहतका लागि हेलिकप्टरद्वारा उद्धार तथा राहत वितरण गरिकाएको समितिलाई जानकारी दिए ।
उहाले विश्व खाध्य कार्यक्रमले तराइका पाँच जिल्लाहरुमा खाध्यान्न वितरण गरेको र विभिन्न ठाउमा हेलिकप्टरबाट खाध्यान्न ढुवानी गरिएको जानकारी दिए । उनले मन्त्रिपरिदको बैठकको निर्णय अनुसार घाइतेको उचित उपचार गर्न गृहमन्त्रालयले व्यवस्था गरेको बताए ।
बैठकमा नेकपाका सांसद भीम रावले डुवानको समस्या समाधान गर्न सरकाले पहल नगरको आरोप लगाए । उनले उद्धार तथा राहतमा सरकारी प्रयास राम्रो भएपनि समाधनको पहल प्राप्त नभएका जिकिर गरे । रावलले सीमावर्ती जिल्लाहरुमा भारतीय पक्षबाट बनाइएका बाधहरुका कारण डुवानमा पर्ने गरेको बताए ।
उनले असार, साउन अहिले मात्रै होइन सधै आउने भएकाले स्थायी सरकारले समस्या समाधानको स्थायी उपाय अपनउनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
स्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार