बुद्ध एयरले नेपालगंज काठमाडौं उडान थप्दै
नेपालबहस संवाददाता
भदौ १६, २०७६ मंगलबार २:३७:४४
१६ भदौ, काठमाडौं । बुद्ध एयरले नेपालगञ्ज–काठमाडौं रुटमा उडान तालिका थप्ने योजना बनाएको छ । अहिले यो रुटमा दैनिक तीन उडान गरिरहेको बुद्वले केही समयमा नै दैनिक चार उडान गर्नेगरी योजना बनाएको हो ।
बुद्ध एयर नेपालगञ्जका प्रमुख बिनित विक्रम शाहका अनुसार आगामी सेप्टेम्बर १५ तारिखबाट नयाँ उडान थप्ने योजना रहेको छ ।
यात्रुको चापलाई मध्यनजर गर्दै कम्पनीले उडान थप्न लागेको उनले बताए । त्यसको लागि तयारी सुरु भइसकेको जनाउँदै उनले सम्भवत सेप्टेम्बर १५ बाट उडान सुरु हुने जानकारी दिए ।
केही महिनाअघिसम्म दैनिक दुई उडान भरिरहेको बुद्वले केही समयअघि मात्र दैनिक तीन उडान गर्न सुरु गरेको थियो ।
एटीआर ७२ जहाजमार्फत उडान गरिरहेको कम्पनीले नेपालगञ्ज पोखरा र नेपालगञ्ज नयाँदिल्ली रुटमा समेत उडान भर्ने तयारी थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार