पर्यटक क्षेत्रको रुपमा बर्दियाको केदारेश्वर धाम
नेपालबहस संवाददाता
भदौ १६, २०७६ मंगलबार २:५४:३९
१६ भदौं, बर्दिया । बर्दियाको बासगढिमा स्थापना भएको केदारेश्वर धाम यती बेला स्थानिय पर्यटनको गन्तव्यको रुपमा परिचित हुन थालेको छ ।
बर्दियाको बाँसगढी नगरपालिका वडा नं। ५मा स्थापना गरीएको उक्त केदारेश्वर धाम बर्दियाको २०७५ असोज मसान्तमा सकिएको थियो ।
छुटै कलाको प्रयोग गरेर बनाइएको उक्त धाममा विशाल शिव लिङ्ग बनाइएको छ । दैनिक रुपमा हजारौ भक्तजन तथा पर्यटकहरु आउँने गरेको हुदाँ त्यस क्षेत्र अहिले राम्रो पर्यटकीय क्षेत्रको रुपमा परिचित हुदै आएको स्थानिय बताउँछन ।
खास गरी बाँके वर्दिया तथा मानसरोवरका लागि आउने तिर्थयात्रीहरुको आत्याधिक भिड हुने गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार