महाकाली नदि किनारमा श्रद्धालु महिलाहरुको भीड
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार १९:२३:०
१७ भदौ, कञ्चनपुर । महाकाली नदीमा स्नान गर्न कञ्चनपुरसँगै कैलालीबाट महिलाहरु आउने गरेपछि नदि किनारमा महिलाहरूकाे भिड लागेकाे छ ।
टाढा टाढाबाट महिलाहरु ट्रयाक्टर तथा अन्य सवारी साधनमा गीत बजाउँदै नाच्दै नदी किनारमा बेला भएपछि अहिले महाकाली नदिमा भिडभाड भइरहेकाे छ । सबै ठाउँबाट दिदिबहिनी एकै ठाउँमा भेला भएपछि तीज गीत र नृत्यले महाकाली किनारमै बेग्लै रौनकता आएको छ ।
ऋषिपञ्चमीको स्नानका लागि बनबसा पुलसम्मै सवारी साधन सञ्चालन गरिएका छन् । गड्डाचौकीदेखि महाकाली किनारसम्म श्रद्धालु महिलाहरुको भीडले आउजाउ गर्नसमेत समस्या भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार