किशोर सिंह भन्छन, नेबिसंघबाट रिटायर्ड भएकाहरुलाई तरुण दलको सदस्य लिन रोक्नु गलत हो !
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार १६:४८:३९
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रिय कार्य समितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठौरले नेपाल विद्यार्थी संघबाट रिटायर्ड भएकाहरु प्रवेश गर्ने भनेर नेपाल तरुण दल बनाएको बताएका छन।
मंगलबार कांग्रेस केन्द्रिय कार्यलय सानेपामा जारी बैठकमा राठौरले नेपाल तरुण दलको सदस्यता नेपाल विद्यार्थी संघबाट रिटायर्ड भएकाहरुले लिन खोज्दा नपाएको भन्दै त्यतातिर पार्टीको ध्यान जानुपर्ने जिकिर गरेका छन।
राठौरले नेपाल विद्यार्थी संघबाट रिटायर भएकाहरुले पार्टीको महाधिवेशन प्रतिनिधि हुन पाउने, पार्टिको महासमिति सदस्य हुन पाउने,पार्टीको केन्द्रिय सदस्य हुन पाउने तर तरुण दलको सदस्य हुन नपाउने भनेर प्रश्न गर्दै उनले यस्तो संस्था बनाएर पार्टी नबन्ने भन्दै यतातिर गम्भीर हुन सबैलाई आग्रह गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभीम रावलले ओलीलाई दिए ३२ पेजको गाली, एक पेजमा राखे पार्टी खोल्ने योजनाः पूर्णपाठ
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
प्रेस चौतरी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म
पुष १७, २०८१ बुधबार