पर्याप्त यात्रु नपाएपछि ओसाका उडान कटौटी, टोकियोको तयारी
नेपालबहस संवाददाता
भदौ १९, २०७६ बिहिबार १५:४४:३२
१९ भदौ, काठमाडौं । पर्याप्त यात्रु नपाएपछि ओसाकाको उडान संख्या कटौती गरेर नेपाल वायुसेवा निगमले जापानको राजधानी टोकियोमा उडानको योजना बनाएको छ ।
टोकियोको नरिता विमानस्थलमा पुस महिनाभित्र उडान थाल्ने निगमको योजना रहको छ । ओसाका उडान शुरु गरेकै साता निगमले पूर्वधोषित साताका तीन उडानलाई दई वटामा झार्ने निणर्य गरिसकेको छ ।
यात्रुको संख्या कम भएको भन्दै निगमले हाललाई ओसाका उडान मध्ये हप्तामा एक दिन उडान घटाई सकेको छ । अपेक्षित यात्रु नभएपछि उडान तालिका घटाएको भन्दै अहिले निगम आलोचना खेपिरहेको छ ।
बजार अंश बढाउन निगमले विभिन्न ट्राभल एजेन्सीसंग सहकार्य गरेकाले यसको परिणाम आउन केहि समयलाग्ने निगमका कर्मचारीको भनाई रहेको छ ।
अहिले ५० प्रतिशत सम्म यात्रु पाएपनि उडानको एक बर्ष भित्र ८० प्रतिशतभन्दा बढी पु¥याउन सकिने सम्बद्व कर्मचारीको भनाई रहेको छ ।अभियान आर्थिक दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
प्रेस चौतरी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म
पुष १७, २०८१ बुधबार
पनौती नगरपाकिाले बाढीप्रभावित क्षेत्रमा सम्पत्ति कर छुट दिने
पुष १७, २०८१ बुधबार