नेपाल पुलिस स्कुल साँगा राष्ट्रिरस्तरमा उत्कृष्ट हुँदै पुरस्कृत
नेपालबहस संवाददाता
भदौ २२, २०७६ सोमबार १:०:२८
२२ भदौ, काठमाडौं । संस्थागत विद्यालयतर्फको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२) र माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) गरी दुई विधामा नेपाल पुलिस स्कुल साँगा राष्ट्रियस्तरमा द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।
४७औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्रा लयद्वारा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल पुलिस स्कुल साँगालाई द्धितीय स्थान हासिल गरेका उक्त दुवै विधातर्फ २/२ लाख रुपैयाँ नगद पुरस्कार, शिल्ड, ध्वजा र प्रमाणपत्र प्रदान गरे ।
उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले स्कुलकोतर्फबाट उक्त पुरस्कार ग्रहण गरे । पुरस्कार ग्रहणका अवसरमा उक्त विद्यालयका प्रधानाध्यापक, समादेशक तथा शिक्षकवर्ग, प्रहरी अधिकृतहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा राष्ट्रिरस्तरमा उत्कृष्ट हुने विभिन्न विद्यालय, क्याम्पस तथा शिक्षालयहरु समेतलाई विविध पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
बिहान खाली पेटमा मनतातो पानीसँग हिंग खानुका आश्चर्यजनक फाइदा
पुष २५, २०८१ बिहिबार
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार