उपनिर्वाचनका लागि १३ दल दर्ता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
भदौ ३१, २०७६ मंगलबार १४:८:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/nirwachan-2_w44GgFIEJy.png)
३१ भदौ, काठमाडौं । आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन १३ दल दर्ता भएका छन् ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका, एकीकरण भएका र नाम परिवर्तन भएका दलहरूलाई उपनिर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरे बमोजिम १३ दल उपनिर्वाचनमा भाग लिन दर्ता भएका हुन् ।
आयोगका अनुसार सोमबारसम्म दर्ता भएका दलमा सत्तारुरू दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’, मंगल नेशनल अर्गनाइजेसन, मुस्कान सेना नेपाल पार्टी, साझा पार्टी, परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक, नेपालवाद पार्टी, नेकपा पुष्पलाल पार्टी, राष्ट्रिय नागरिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त, जनमत पार्टी र नेपाल लोकतान्त्रिक पार्टी छन् । समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार