अरुण नदीमा बेपत्ता भएका ६ जनाको पहिचान खुल्यो !
नेपालबहस संवाददाता
असोज १, २०७६ बुधबार १६:७:२८
१ असोज, संखुवासभा । संखुवासभाको खाँदबारीबाट दुईजना बिरामी लिएर गएको बोलेरो जिप धर्मदेवी नगरपालिकास्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।
मंगलबार राति ११ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको धर्मदेवी नगरपालिकाका प्रमुख रमेशकुमार जिमीले जानकारी दिएकाे प्रहरीले जनाएको छ ।
जिमीका अनुसार गाडी चालक सन्तोष बिकसहित ६ जना बेपत्ता भएका छन् । गाडीमा खाँदबारी–९, का प्रमेश थापामगर, कल्पना थापामगर, दुई महिनाका बालक समिर श्रेष्ठ, उनका बुबाआमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता भएका छन् ।
बिरामीको खाँदबारीमा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा जिप दुर्घटना भएको हो । लगातारको वर्षाका कारण अरुण नदीमा बाढी आएकाले खोजीकार्य प्रभावित भएको छ ।
याे पनि :
बिरामी बोकेको जीप नदीमा खस्दा एकै परिवारका ६ जना बेपत्ता !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार