पर्साको भलुवाहीबाट अवैध कुखुराको चल्ला बरामत
नेपालबहस संवाददाता
असोज २, २०७६ बिहिबार २०:१३:२६
२ असोज, पर्सा । जिल्ला प्रहरीले कार्यालय पर्साले दिएको जानकारी अनुसार बुधबार साँझ खोलामा डुबेर एक जनाको मृत्यु भएको बताएको छ ।
कालिकामाई गा।पा। वडा नं।१ मुर्लीमा गंगा साहका ज्वाई भारतको बेतिया बेलबनिया घर भएका ३५ को पिन्टु कुमार साह आफ्नै ससुराको खेतमा सिक्टा खोलाबाट पानि लगाई पम्पसेट निकाल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको प्रहरीले उल्लेख छ ।
घटना घटे लगत्तै ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट प्र।नि। को कमाण्डमा प्रहरी टोलीले घटनास्थलकाे मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान सम्पन्न गरी पो.मा.को लागी नारायणी अस्पतालमा पठाएको हो ।
यसैबिच, सोही समयमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जादै गर्दा अवैध कुखुराको चल्ला बरामत गरेको छ ।
प्रहरीले जि।पर्सा पटेर्वासुगौली गा.पा.वडा नं.४ भलुवाही खोला स्थितमा साईकलमा लोड गरी ल्याउदै गरेको अवैध कुखुराको चल्ला २५० वटा कुखुरासहित साईकल बरामद गरेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार