जेलेन्स्की र ट्रम्पबीच आगामी हप्ता भेटवार्ता हुने तयारी
नेपालबहस संवाददाता
असोज ४, २०७६ शनिबार १३:२:२३
४ असोज, एजेन्सी । यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपतिबीच आगामी हप्ता न्यूयोर्कमा भेटवार्ता हुनेभएको किभको उच्चस्तरीय एक स्रोतले शुक्रबार जनाएको छ ।
जेलेन्स्कीले गत मे महिनामा सत्तारोहण गरेपछि दुई नेताबीच हुन लागेको यो पहिलो भेट हो । संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन जेलेन्स्की यही सेप्टेम्बर २३ देखि २६ सम्म अमेरिका जाने कार्यक्रम तय भएको र सोही अवसरमा उहाँहरूबीच भेटवार्ता हुनलागेको जेलेन्स्कीको कार्यालयले जनाएको छ ।
ट्रम्पसँगको भेट ‘रूसी समर्थनप्राप्त’ पूर्वीयूक्रेनी पृथकतावादी समूहसँगको तनावलाई अन्त्य गर्न अमेरिकासँग छलफलका लागि हुने गरी तय भएको यूक्रेनले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यकारी आदेशको वर्षासँगै अमेरिकाको बागडोर सम्हाल्दै ट्रम्प
माघ ८, २०८१ मंगलबार
तालिबान सरकारले दुई अमेरिकी रिहा गर्दै
माघ ८, २०८१ मंगलबार
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सिमामा संकटकाल
माघ ८, २०८१ मंगलबार
निकुञ्ज हुँदै जाने बाटो प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
माघ ८, २०८१ मंगलबार
दाङमा ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : आर्मीको दोस्रो जित, कोशी पराजित
माघ ८, २०८१ मंगलबार
बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
माघ ८, २०८१ मंगलबार
हत्या गरिएको अवस्थामा युवकको शव भेटियो
माघ ८, २०८१ मंगलबार