सरकार जनताको म्यान्डेडका आधारमा चलेको छ : कानुन मन्त्री ढकाल
नेपालबहस संवाददाता
असोज ८, २०७६ बुधबार २१:५५:३३
८ असोज, काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकार जनताको म्यान्डेडका आधारमा नैचलिरहेको बताएका छन् ।
क्रियाशिल महिला पत्रकारको आयोजनामा संसदीय मामिला रिपोटिङ तालिमको प्रमुख अथिति रहेका ढकालले कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मन्त्री ढकालले तालिमको शुभकामना व्यक्त गर्दै सरकारका स्वस्थ आलोचना सहितका समाचार प्रकाशन प्रशारण गर्न सुझाब दिएका छन् ।
७ वटै प्रदेशका पत्रकार महिलाहरुको सहभागिता रहेको तालिममा बोल्दै ढकालले कानून कार्यान्वयनको चरणमा रहेकोले केही काम ढिला भएपनि सरकार नागरिक प्रति जिम्मेवारीपूर्ण तरिकाले अघि बढेको बताए।
उनले सोही कार्यक्रममा सरकारले अहिलेसम्म दुइ सय ४२ वटा विधेयक संसदबाट पास गरिसकेको समेत जानकारी दिएका छन् । एक अर्को प्रसंगमा मन्त्री ढकालले समाजको समग्र विकासका लागि महिलाको भौतिक मात्र नभइ सक्रिय सहभागीता बढाउनका लागि सबै पक्षको सहयोग अत्यावश्यक रहेको पनि बताए ।
महिलाले पाएको जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्ने गरेको उल्लेख गर्दै अब सबै क्षेत्रमा संख्यात्मक सहभागीताको विकास आवश्यक रहेको मन्त्री ढकालको जिकिर गरे ।
संसदीय मामिला सम्बन्धी रिर्पोटीड कसरी गर्ने भन्ने विषयमा भएको दुइ दिने तालिममा देशभरका ३० भन्दा बढी पत्रकार महिलाको सहभागीता रहेको छ । संस्थाका अध्यक्ष अमिका राजथलाको सभा अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार तथा सोही संस्थाका कोषाध्यक्ष रुकमणी पोखरेलले कार्यक्रमको सहजीकरण गरेकी छिन् ।
संसदीय मामीलाको रिपोटिङ के कसरी गर्न सकिन्छ, कानुन निमार्णर विद्येयकका बारेमा पत्रकार महिलाको रिपोटिङमा के कूतो भुमिका रहन्छ भनेर UNDP बाट डिलादत्त पन्त, पत्रकार जगत नेपाल र नारायण काफ्लेले प्रशिक्षण गरिरहेको कोषाध्यक्ष पोखरेल बताइन् ।
संसद सहयोग परियोजना र सयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा संचालित तालिम भोलीसम्म संचालन हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार