लागुऔषधसहित जुवातास खेल्ने पक्राउ
नेपालबहस संवाददाता
असोज ९, २०७६ बिहिबार १९:१६:२१
९ असोज, ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले जुवातास खेल्ने ४ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ ललितपुर महानगरपालिका ४ नख्खु स्थित चितवनका अर्जुन सापकोटाले संचालन गरेको प्याराडाईज ड्राईभिङ सेन्टरको टहरामा जुवातास खेलिरहेको अबस्थामा अर्जुन सापकोटा सहित ४ जनालाई नगद ५९ हजार ९ सय ७५ रूपैया सहित नियन्त्रणमा लिएको छ ।
लागुऔषध सहित नियन्त्रणमा
यस्तै महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार साँझ साेही समयमै ललितपुर महानगरपालिका-१ कुपण्डोल स्थित आकाशेपुल मुनिबाट त्रिपुरेश्वर बस्ने मकवानपुरका सुमन वि.क., पुलचोक बस्ने काभ्रेका प्रज्वल तामाङ, सिन्धुपाल्चोकका नविन बुढाथोकी , थानकोट बस्ने मकवानपुरका ज्योती क्षेत्री र त्रिपुरेश्वर बस्ने सुनसरीका स्मृती पौडेललाई पक्राउ गरेको छ ।
शंकालागी चेकजाँच गर्दा निजहरुको साथबाट प्रहरीले नाईट्राभेट ४१ ट्याबलेट, पोल्याण्ड ४०० ग्राम, ट्रमा ८६ ट्याबलेट बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार