कब्जामा लिइएको ब्रिटिश ट्याङ्कर दुई महिनापछि फिर्ता
नेपालबहस संवाददाता
असोज ११, २०७६ शनिबार १२:२७:०
११ असोज, एजेन्सी । जुलाइमा इरानले कब्जामा लिएको ब्रिटिश ध्वजाबाहक ट्याङ्करलाई दुई महिनापछि तेहरानले छाडिदिएको छ।
स्टेना इम्पेरो नामक स्विडिश स्वामित्वको पानीजहाज अन्तर्राष्ट्रिय जलक्षेत्रमा पुगिसकेको र दुबइतर्फ लागेको बताइएको छ। जिब्राल्टरमा ब्रिटिश नौसैनिकको मद्दतमा एक इरानी ट्याङ्कर कब्जामा लिइएको दुई सातापछि सो पानीजहाजलाई इरानले कब्जा गरेको थियो।
इरानले उक्त ब्रिटिस ट्याङ्करले अन्तर्राष्ट्रिय सामुद्रीक नियम तोडेको हुनाले कब्जामा लिएको बताएको थियो।तर ब्रिटेनले भने इरानी ट्याङ्कर कब्जामा लिइएकाले बदलास्वरूप दबाव दिन उसको जहाजलाई समातिएको आरोप लगाएको थियो।
सो जहाजलाई स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानी फौजले कब्जामा लिएको थियो। पानीजहाजको स्वामित्व गर्ने स्वीडिस कम्पनीका प्रमुखका अनुसार त्यसमा सवार चालक दलका सदस्यहरूलाई दुबइमा सोधपुछ गरेर स्वास्थ्यउपचार गरिनेछ।
नजानिन जगारी र्याटक्लीफ नामक ब्रिटिश महिलालाई गलत आरोपमा तेहरानले पक्राउ गरिराखेको सन्दर्भमा पनि दुई देशबीच विवाद छ। अनि विगतमा बेच्छु भनेर पैसा लिइसकेपनि ट्याङ्क तेहरानलाई हस्तान्तरण नगरेको विवाद पनि छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार