वीरगंजको लिंकरोडमा अनमोल ईन्टरनेशनल पसल

नेपालबहस संवाददाता
असोज १६, २०७६ शुक्रबार २:३९:१

१६ असोज, वीरगंज । वीरगंजको लिंकरोडमा अनमोल ईन्टरनेशनल पसल सञ्चालनमा आएको छ । लिंकरोड मेरिस्टोपको सामुने रहेको सो पसलमा विभिन्न ब्रान्डका सिलाई मेशिन, पंखा, मोटर, आईरन लगायतका अन्य ईलेक्ट्रोनिक सामग्रीहरुको पसल आज एक समारोहका बिच शुभारम्भ भएको छ ।
पसलका संचालक एम।डि। हारुनले यस पसलबाट उसा लगायतका कम्पनिहरुको सिलाई मेसिन तथा अन्य ईलेक्ट्रोनिक सामग्री सस्तो, सुलभ दरमा पाउन सकिने बताए । यो पसलमा बजारको अन्य पसलहरु भन्दा सस्तो होलसेल दरमा ओरिजनल सामग्रीहरु विक्रि हुने दाबी गरे ।
सो अवसरमा भारत स्थित उसा कम्पनिका प्रतिनिधि निगम सिंह, सुरेन्द्र सिंह, पर्सागढी नगरपालिका वडा नं। ५ का अध्यक्ष असलम आलाम, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थ मन्त्रालयले बनायो बजेट लेख्ने टीम, संयोजकमा श्रीकृष्ण नेपाल
फागुन १५, २०८१ बिहिबार
सात महिनामा वीरगञ्ज नाकाबाट ४० अर्ब बढीको सामान निर्यात
फागुन १५, २०८१ बिहिबार
एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार