आजबाट महिला फ्रेन्चाईज क्रिकेट प्रतियोगिता सुरु
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार १३:२८:३८
२९ असोज, काठमाडौं । नेपालमा पहिलो पटक महिला फ्रेन्चाईज क्रिकेट प्रतियोगिता वुमेन च्याम्पियन्स लिग डब्लुसीएल आज ‘बुधबार’ सुरु हुदैछ ।
उद्घाटन खेलमा क्वाट क्विन्स काठमाडौं र चितवन राईनोजबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्रीको कप्तानीमा मैदान उत्रनेछ । ईन्दु वर्माले चितवनको नेतृत्व गर्नेछिन् । महिला क्रिकेटरका प्रतियोगिता नभएको अवस्थामा क्विन्स ईभेन्ट म्यानेजमेन्टले डब्लुसीएलको पहिलो संस्करण आयोजना गरेको हो ।
आयोजकले मोफसल बाहिर पोखरा प्रिमियर लिग पीपीएल आयोजना गर्दै आएको छ । खेल टियु मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ । प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीको स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिग-२ मा अमेरिकाले युएईलाई पराजित गर्यो
असोज २, २०८१ बुधबार
रिक्की पोन्टिङ आईपीएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त
असोज २, २०८१ बुधबार
आईसीसी विश्वकप लिगमा नेपाल र ओमान भिड्दै
असोज २, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै
असोज ३, २०८१ बिहिबार