नगर प्रमुख सरावगी भन्छन्, समन्वयात्क पक्षलाई अझ दरिलो बनाएर अगाडि बढ्नुपर्छ
नेपालबहस संवाददाता
असोज ३०, २०७६ बिहिबार १८:३३:५६
३० असोज वीरगन्ज । वीरगन्ज महानगरपालिकाको बार्षिक समिक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । वीरगन्जको होटल पुजनमा सम्पन्न भएको गत आर्थिक बर्षको समिक्षा गोष्ठी नगर प्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा सम्मपन्न भएको हो ।
गत आर्थिक बर्षमा भएको कार्यहरुको समबल पक्षलाई आउने समयमा अझ दरिलो रुपमा कार्यान्वयन गर्दैलैजाने तथा निर्बल पक्षहरुमा सुधार गर्दै अगाडि बढने निर्णय गर्दै उक्त समिक्षा बैठक सम्पन्न भएको हो ।
समिक्षा बैठकमा बोल्दै नगर प्रमुख बिजय कुमार सरावगीले वडाबाट हुने समाजिक बिकासका कार्यहरुमा जोड दिएमात्र महानगरपालिकाको मानव सुचकांक राम्रो हुने धारणा व्यक्त गरे । उनले वडा स्तरबाट हुने बार्षिक समाजि बिकासका कार्यहरुलाई अझ दरिलो बनाउनु पर्ने आवश्यकता रहको बताए ।
नगर प्रमुख सरावगीले जन प्रतिनिधि तथा कर्मचारीहरु बिचको समन्वयात्क कार्यलाई दरिलो बनाउदै महानगरपालिकाका सबै महाशाखाहरुको काम कार्यवाहिलाई अझ दरिलो रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले सघं र प्रदेश सरकारसगंहरुबाट स्थानिय निकायले पाउने सहयोग एवम सहकार्य पुर्ण रुपले हुन नसकेको कारण स्थनिय निकायहरुमा निरासाको भावना सिर्जना भएको बताए । कर्मचारी समायोजन पछि महानगरपालिका बाटहुन सक्ने कामकार्यवाहिलाई अझ दरिलो पार्न सहन हुने उनको भनाइ समेत रहेको थियो ।
महानगरपालिका अन्र्तगका बटै महाशाखा प्रमुखहरुको प्रस्तुत गरेका बार्षिक कार्यप्रगति माथि टिप्पणी तथा सुझावहरु प्रस्तुत गर्दै विशलेषक गणेश लाठ एवम बरिष्ठ पत्रकार जगदिश शर्माले करको दायरालाई फराकिलो पार्दै चालु आर्थिक बर्षमा महानगरपालिकाको आर्थिक आमदानि बढाउन सुझाव दिनु भएको थियो ।
बिशलेषक लाठले एडिबिको नक्सामा सुधार गर्दै नाला निर्माणको बहावलाई परिवर्तन गरे आदर्शनगरलाई डुबानको समस्यालाई समाधान गर्ने तर्फ पहल गर्न सुझाव दिए।
उनले ठुला बिकास योजनाका कार्यहरुलाई अझ पारदर्शि बनाउनुको साथै अनुगमको पक्षलाई अझ दरिलो बनाउनु पर्ने आवश्यकता रहेको सुझाव दिए। समिक्षा गोष्ठिमा बोल्दै बरिष्ठ पत्रकार जगदिश शर्माले करको दायरालाई बढाउदै अशुलि प्रक्रियालाई अझ मजबुत बनाउनु पर्ने सुझाल दिए ।
कार्यक्रममा महानगरपालिकाका प्रवक्ता सन्तोष तिवारी,वडा अध्यक्ष प्रदिप चौरसिया,कार्यपालिका सदस्य अरबिन्द गुप्ता,विभिन्न वडा अध्यक्षहरुले समिक्षा गोष्ठी पहिलो पटक आयोजन गरीएकोमा प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतज्युलाई बिशेष धन्यवाद समेत व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार