पर्सा प्रहरी बुलेटिन : १५० लिटर घरेलु मदिरा बरामद
नेपालबहस संवाददाता
असोज ३०, २०७६ बिहिबार १९:६:२९
३० असोज पर्सा । जिल्ला प्रहरी पर्साले बी.म.न.पा.वडा नं.१६ पार्किङ गरी राखेको ना २० प ११४ नं.को मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ ।
पकिङ गरेर राखेको मोटरसाइकल चोरी भएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले भारत विहार मोतिहारी आदापुरका श्याम किशोर साह तुरहालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार जि. बारा कलैया उ.म.न.पा. वडा नं.२० वसतपुर स्थित विश्वकर्मा मो.सा.वर्कसपको सञ्चालक वर्ष ३७ को सिकेन्द्र साहले समेत लुकाई छिपाई राखेको ना.५२ प.६६५२ नं.को सुपर स्पलेण्डर मो.सा.समेत बरामद गरि निजहरुलाई नियन्त्रणमा लिई बरामद भएको मोटरसाइकलहरु समेत यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
सवारी दुर्घटना
यस्तै जि.पर्सा वीरगंज म.न.पा.वडा नं.२२ जगरनाथपुर स्थित परवानीपुर ड्राईपोर्ट भित्रि सडक खण्डमा बन्दै गरेको पुलमा ना ४४ प ९९६५ नं.को मोटरसाइकल अनियन्त्रित भई दुर्घट्ना हुँदा मो.सा.चालक बारा जितपुरसिमरा वडा नं. ३ नयाँबस्तिका राज कुमार बि.क.घाईते भई उपचारको क्रममा मृत्यु भएको छ ।
छुरा प्रहार गर्ने मानिस पक्राउ
यस्तै, भारत बिहार मुझफ्फरपुर घर भई हाल जि.पर्सा बिरगंज महानगरपालिका वडा नं.१५ प्रतिमा चौक स्थित तमाना टायर पसलमा काम गर्ने अभिसेक ‘थर नखुलेको’ केटालाई सोही ठाउँमा गोरौल घर भएका राजकुमार भन्ने राजु रामले विवादसंग विवाद हुँदा बाँया छातीमा छुरा प्रहार घाईते भएका छन् ।
घाइतेको नारायणी अस्पतालमा उपचारपछि थप उपचारको लागि भारत रक्सौल डंकन अस्पतालमा पठाईएको छ । यता छुरा प्रहार गर्ने राजु रामलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।
पटका बरामद
यस्तै जिल्ला प्रहरी कार्यालय पर्सा तथा ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त प्रहरी टोलीले बीरगंज नगवा पोखरी स्थित भारतबाट नेपाल तर्फ तरकारीको बोरामा लुकाई- छिपाई साईकलमा ल्याउँदै गरेको अवस्थामा १ बोरासहित एक जदनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जि। मोतिहारी बच्कौराका राकेश कुश्वाहा रहेका प्रहरीलेजनाएको छ ।
घरेलु मदिरा बरामद
यस्तै पर्साको गण्डकबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा ना ४ ख ८२१३ नम्बरको बसको छतमा १५ पोकामा १५० लिटर घरेलु मदिरा फेला परेकोले उक्त वस सहित वरामद भएको घरेलु मदिरा यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार