दीपशिखा युवा क्लबको आयोजनामा चन्द्रागिरि मेयर गोल्डकप हुने
नेपालबहस संवाददाता
कात्तिक ६, २०७६ बुधबार १२:१९:३२
६ कार्तिक, काठमाडौं । चन्द्रागिरि ‘ए’ डिभिजन गोल्डकप फुटबल प्रतियोगिता कात्तिक ३० गतेदेखि काठमाडौँमा हुने भएको छ । नगरपालिकाले आज पत्रकार सम्मेलन गरी दीपशिखा युवा क्लबको आयोजनामा तेस्रो संस्करणको फुटबल प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो ।
दीपशिखा युवा क्लबका अध्यक्ष रवी बुढाथोकीले नैकाप खेल मैदानमा उक्त प्रतियोगिता सञ्चालन हुने बताए । प्रतियोगितामा आयोजक क्लब, नगरपालिका क्लब र ‘ए’ डिभिजनका १० टोली सहभागी हुनेछन् ।
सो अवसरमा नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरिमा राष्ट्रियस्तरका खेल आयोजनाबाट नगरको आर्थिक, सामाजिक र नगरको प्रचारप्रसारमा मद्दत पुग्ने बताए । प्रतियोगिताको विजेताले रु छ लाख ५० हजार, उपविजेताले रु तीन लाख ५० हजार तथा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही रु ३० हजार पुरस्कार प्रदान गरिनेछ । चन्द्रागिरि फुटबल प्रतियोगिताको पहिलो संस्करणमा हिमालयन शेर्पा तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब विजेता बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता, नेपाल र चीनका खेलाडी सहभागी हुने
कात्तिक २१, २०८१ बुधबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
विश्वकप लिग–२ क्रिकेटः अमेरिकासँग नेपाल पराजित
कात्तिक १८, २०८१ आइतबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
कात्तिक २३, २०८१ शुक्रबार
उदयपुरमा माओवादीले उम्मेदवारको नाम टुङ्गो लगायो
कात्तिक २३, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप हुँदा ६ जना घाइते
कात्तिक २३, २०८१ शुक्रबार
धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरीमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा दम्पती मृत फेला
कात्तिक २३, २०८१ शुक्रबार