डा. केसी फेरि आन्दोलनमा
नेपालबहस संवाददाता
कात्तिक ८, २०७६ शुक्रबार २३:११:१८
८ कार्तिक, काठमाडौं । चर्चित सत्याग्रही डा. गोविन्द केसी तिहार लगत्तै नयाँ चरणको आन्दोलनमा जाने भएका छन् । मेडिकल माफियाविरुद्ध विगत लामो समयदेखि आन्दोलनरत डा. केसी अर्काे चरणको आमरण अनसनमा बस्ने तयारीमा लागेका छन् ।
कार्तिक १८ गतेसम्म आफ्नो माग पूरा नभए फेरि नयाँ चरणको सत्याग्रह थाल्ने जानकारी डा. केसीले चेतावनी दिएका छन् । डा. केसी गत साता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट सरकारी सेवाबाट निवृत्त भइसकेका छन् ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा हालै गरिएको तीन जनाको नाम सिफारिश प्रकृया तत्काल संशोधन गर्नुपर्ने प्रमुख माग डा. केसीको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार