सिरियाली नागरिक तथा उनीहरूको सम्पत्ती रक्षा गर्न राष्ट्रसंघ महासचिवको आग्रह
नेपालबहस संवाददाता
कात्तिक १४, २०७६ शुक्रबार २:३:२९
१४ कार्तिक, काठमाडौं । सिरियाली जनता र उनीहरूका घर तथा अन्य संरचनाको रक्षा गर्न राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले बताएका छन् ।
सिरियामा विगत आठ बर्षदेखि जारी युद्धको मारमा सर्वसाधारण परेको महासचिव गुटेर्रेसले इस्तानबुल सम्मेलनलाई सम्वोधन गर्ने क्रममा उनले बताए ।
“सिरियामा द्वन्द्व समाधानका लागि प्रष्ट राजनीतिक समाधान तथा दृष्टान्त छैन,” उनले भने । राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले एक दिन पहिले स्वीडेनी शहर जेनेभामा भएको सिरियाली संवैधानिक समितिको पहिलो बैठक प्रगतिका लागि एक महत्वपूर्ण थालनी तथा आधार भएको उनले बताए ।
उनले बैठकले सिरियाली युद्धका लागि राजनीतिक समाधानको बाटो तय गर्ने उनले विश्वास गरे । उत्तरी सिरियामा वार्ताद्वारा युद्ध अन्त्यका लागि गरिएको हालैको प्रयासको महासचिव गुटेर्रेसले स्वागत गर्दै इदलीवको अवस्थाप्रति चासो व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी रु पाँच छुट
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार