जिल्ला अदालतमा महराको बयान हुँदै
नेपालबहस संवाददाता
कात्तिक १५, २०७६ शुक्रबार १९:४१:४
१५ कार्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको बहुचर्चित जवर्जस्ती करणी उद्योग मुद्धामा बयान सुरु भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायधीश सुदर्शनराज पाण्डेको इजलाशमा जारी बयान सकिएपछि भ्याएसम्म आजै थुनछेक बहस शूरू हुने छ । नत्र आइतबार मात्र थुनछेक बहस शुरू हुने र त्यसपछि मात्र महराको हिरासत बसाईबारे टुंगो लाग्नेछ ।
संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जवर्जस्ती करणी गर्न खोजेको आरोपमा विगत २० दिनदेखि महरा प्रहरी हिरासतमा छन् । दशैंको अष्ठमीका दिन उनलाई प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै गिरफ्तार गरेको थियो ।
पीडित भनिएकी शाहीको जाहेरीमा उनलाई प्रहरीले पक्राउ गरेको हो । भ्याएसम्म आज थुनछेक बहस सकियो भने महराको हिरासत बसाई कति हुने भन्ने टुंगो लाग्ने छः– जिल्ला अदालत काठमाडौंका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । तर प्रतिवादीका तर्फबाट धेरै जना कानून व्यवसायीले बहस गर्ने अवस्था आयो भने आज नटुंगिन सक्छ – प्रवक्ता कार्कीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
सुडान घोटाला प्रकरणमा दोषी ठहर राणाको पेन्सनसम्बन्धी रिट शर्मा र सुवेदीको इजलासमा
असोज ४, २०८१ शुक्रबार
मनाङको तालगाउँमा खेलाडी र कलाकारले भरिभराउ
असोज ४, २०८१ शुक्रबार