इन्द्रावती गाउँपालिका अर्ग्यानीक खेतीसम्बन्धी प्रशिक्षण
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ आइतबार १६:२६:५४
१७ कार्तिक, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं १० लाई अर्ग्यानीक खेती वडा बनाउने अभियान शुरु भएको छ । विषादीमुक्त खाद्यान्न उत्पादन गरेर स्थानीय पहिचानका साथै वडाका हरेक नागरिकलाई रासायनिक मल र विषादी प्रयोग नगरी गाउँमा नै निर्माण गरिएको प्राङ्गारिक मल र अर्ग्यानीक औषधिको प्रयोग गरेर खेती गर्न पे्ररणा दिने उद्देश्यले दुईदने प्रशिक्षण कार्यक्रमको शुरुआत गरिएको हो ।
वडा नं १० को विशेष व्यवस्थापनमा जापानिज संस्थाका प्रतिनिधि नोरिको र हिरोकोको सहजीकरणमा कृषि ज्ञान केन्द्र गुल्मीको बाली विज्ञान अधिकृत कविता सुवेदी, जेफ्स (वबाक) का रेजिमा थापामगरले प्रशिक्षण दिएको बूढीचौर कृषि सहकारी सस्ंथाका अध्यक्ष प्रेमप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार प्रशिक्षण कार्यक्रममा अर्ग्यानीक खेती गर्ने तरिका, प्राङ्गरिक मल बनाउने तरिकाका साथै कम्पोष्टमल, गोठेमल, गड्यौलेमल, हरियोमल, झोलमल बनाउने तरिकाका बारेमा जानकारी गराइएको थियो । वडा नं १० लाई कसरी रासायानिक मल विषादीरहित खेती गर्न सकिन्छ भनेर यो प्रशिक्षणको कार्यक्रम गरिएको हो । इन्द्रावती गाउँपालिका वडा नं १० का अध्यक्ष जीवनकुमार थापामगरले यो प्रशिक्षणपश्चात् अर्ग्यानीक खेती गर्न चाहनेलाई वडाबाट पनि विशेष सहयोग गर्ने बताए । प्रशिक्षणमा सहकारी संस्थाअन्तर्गत विभिन्न समूहका २० जनाले भाग लिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार