महराको पक्षमा दुई दर्जन वकिल,थुनछेक बहस शुरु
इन्द्र रिजाल
कात्तिक १७, २०७६ आइतबार १९:११:४०
१७ कात्तिक,काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा काठमाडौं जिल्ला अदालतमा आजदेखि थुनछेक बहस सुरु भएको छ ।
जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा सुरु भएको थुनछेक बहसमा अहिले सरकारी वकिलले थुनामै राखी अनुसन्धान गर्नुपर्ने तर्क राखेका छन् । उच्च पदमा रहेका महरा हिरासत बाहिर हुँदा उनी विरुद्धको प्रमाण नष्ट गर्नसक्ने भएकाले थुनामै राख्नु पर्ने जिकिर सरकारी वकिलको रहेको छ ।
सरकारी वकिलको बहस सक्किएपछि महराका पक्षबाट कानून व्यवसायीले बहस गर्ने भएका छन् । महराका तर्फबाट २५ जना कानून व्यवसायीले वकालतनामा दर्ता गरेका छन् । ती मध्ये पूर्व महान्याधिवक्ता रमणकुमार श्रेष्ठ , पूर्व बार अध्यक्ष शेरबहादुर केसी लगायत रहेका छन् ।
सबै कानून व्यवसायीले बहस गर्ने अवस्था आयो भने समय अभावका कारण बहस नसकिने भएकोले आज पनि थुनछेक आदेश नहुन सक्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार