कांग्रेस कमजोर छैन : कोइराला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ सोमबार २:९:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/sujata-2-e1578035141534_Bo0dzb7lIz.jpg)
१७ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कांग्रेस आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने जिकिर गरेकी छि । चितवनमा पत्रकारसँग आज कुराकानी गर्दै उनले कांग्रेसलाई कमजोर सम्झनु मुर्खता भएको दावी गरेकी छिन् ।
उनले प्रजातन्त्रमा विवाद हुन्छ, गुटउपगुट हुन्छ तर जनतालाई दुःख पर्दा कांग्रेस एक ठाउँमा हुने गरेको बताइन् । कांग्रेस मिलेर जाँदा कुनै शक्तिले पनि जित्न नसक्ने कोइरालाले दाबी गरिन् । निर्वाचनपछि कांग्रेस बलियो बन्दै गएको बताउँदै उनले भनिन्, “जुन अवस्थामा कांग्रेस थियो, त्यही अवस्थामा कांग्रेसलाई फर्काउने प्रयत्नमा हामी रहेका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
लोकतन्त्रको आधारशीला मान्नुपर्ने संसदको आधारभूत चरित्र नै पारदर्शी भएन
असार १६, २०८१ आइतबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
ओलीलाई भेट्न पत्नी आरजुसहित देउवा किन पुगे बालकोट ?
असार १५, २०८१ शनिबार
बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस बिसौनी शुभारम्भ
असार १६, २०८१ आइतबार
घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते
असार १६, २०८१ आइतबार
सीईओ भण्डारीपछि लालीगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्ष पनि पक्राउ
असार १६, २०८१ आइतबार
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
असार १६, २०८१ आइतबार
नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा
असार १६, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार