साउथ एसिया ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा सुरु, सागको तयारीबारे छलफल
नेपालबहस संवाददाता
कात्तिक २३, २०७६ शनिबार १९:५:५८
२३ कार्तिक, काठमाडौं । साउथ एसिया ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा सातै देशका ओलम्पिक कमिटीका प्रतिनिधिहरु सहभागी छन् । बैठकले तेह्रौं दक्षिण एशियाली खेलकुद सागको तयारीबारे छलफल गर्ने छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले बैठकमा दक्षिण एशियाली खेलकुद सागको तयारीको अपडेट प्रस्तुत गर्नेछन्।आजै सहभागी देशका सेभ द मिसनका प्रतिनिधिहरुका सेमिनार पनि हुने छ।
यसअघि उद्घाटन समारोहमा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मंसिर १५ गतेदेखि २४ गतेसम्म हुने सागको लागि तयारी अन्तिम चरणमा पुगेको र सबै विदेशी पाहुनाहरुलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताए। साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुँदैछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
प्रेस चौतरी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म
पुष १७, २०८१ बुधबार