जब सांसद मण्डल पुगे कोशी अञ्चाल अस्पताल
नेपालबहस संवाददाता
कात्तिक २३, २०७६ शनिबार २३:३७:५९
२३ कार्तिक, विराटनगर । संघीय संसदका सांसद शिवकुमार मण्डलले शुक्रबार विराटनगरको कोशी अञ्चल अस्पतालको निरीक्षण गरेका छन् । कोशी अञ्चल अस्पतालको सेवा प्रभावकारी नभएको तथा सो अस्पताल अस्पतालको रुपमा नभै रेफर सेन्टरको रुपमा विकसित हुँदै गएको गुनासो बढेपछि सांसद मण्डल अस्पताल पुगेका हुन् ।
विपन्न वर्गले उपचार गर्ने थलोका रुपमा चिनिएको अस्पतालमा आज बिहान बिहान ९ बजे सांसद मण्डल पुगेका हुन् । अस्पतालको निरीक्षणमा एक घण्टा खर्चिएका सांसद मण्डल अस्पतालको वार्डमा पुगे । उनले त्यहाँ कार्यरत चिकित्सक र कर्मचारीसँग अस्पतालले बिरामीलाई दिँदै आएको सेवाका बारेमा जानकारी पनि लिए ।
सांसद मण्डललाई अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. लोहनीले अस्पतालको वर्तमान अवस्था, चुनौती र सुधारका लागि गर्नुपर्ने कार्यका बारेमा जानकारी गराएका थिए ।
सांसद मण्डलले अस्पतालका सुपरिटेन्डेनसँग अस्पतालको समस्या र सुधार गर्नुेपर्ने विषयमा छलफल गरेका थिए । साथै अस्पतालको दक्षिण गेट किन बन्द गरेको भन्दै स्पष्टीकरण मागे । उनले अस्पतालको स्रोत, सेवाग्राही जनतामा पहुँच र पावरको विभेद देखिएको गुनासो गरे ।
सांसद मण्डलले अस्पतालका सबै समस्यालाई समेटेर समस्यालाई एकएक गरि हल गर्न अस्पताल प्रशासनलाई निर्देशन दिदै आफु विराटनगर महानगरपालिकाको इन्चार्जको हैसियतले समग्र पार्टीको साथ र सहयोग रहने बताउदै सरकार कोशी अञ्चल अस्पताललाई सुविधा सम्पन्न र अत्याधुनिक हिसाबबाट संचालन गरेर सर्वसाधारण जनतालाई सेवा दिन लागि परेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार
क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री र मन्त्रीहरुले बाढी प्रभावितलाई १५ दिनको तलव सहयोग गर्ने
असोज १९, २०८१ शनिबार
पर्यटनमन्त्री र आन्दोलनरत क्याविन क्रुबीचको वार्ता सकारात्मक
असोज १९, २०८१ शनिबार
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु
असोज १९, २०८१ शनिबार
कञ्चनजङ्घा आधार शिविरमा पर्यटकको चहलपहल
असोज १९, २०८१ शनिबार