सन्दीप लामिछाने प्रिमियर लिग नखेल्ने
नेपालबहस संवाददाता
मंसिर ३, २०७६ मंगलबार १५:५२:१६
३ मंसिर काठमाडौं । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने आगामी सिजनको बंगलादेश प्रिमियर लिग ‘बीपीएल’ नखेल्ने भएका छन् । गएको संस्करणमा सिलेट सिक्सरबाट बीपीएल खेलेका सन्दीप यस पटक कुनै पनि टिममा छैनन् । त्यातिबेला सन्दीप अस्ट्रेलियाको बीग बास खेल्ने सम्भावना बढी छ ।
बीपीएलका लागि सोमबार टिम तथा खेलाडीको घोषणा गरिएको छ । यो प्रतियोगिता अबदेखि बंगलादेश क्रिकेट बोर्ड बीसीबीले आफै आयोजना गर्दैछ । सात टिमको सहभागीता रहेको बीपीएलमा यस पटक पुराना फ्रेन्चाइजहरुलाई हटाइएकाले टिमको नाम पनि परिवर्तन गरिएको छ ।
यस पटक चटगांव च्यालेन्जर्स, कुमिला वारियर्स, ढाका प्लाटुन, खुलना टाइगर्स, राजशाही रोयल्स, रंगपुर रेन्जर्स र सिलेट थन्डर्स रहेका छन् ।
चटगांव चैलेंजर्स स् महमदुल्लाह, इमरुल काएस, नासिर हुसैन, रुबेल हुसैन, क्रिस गेल, केसरिक विलियम्स, नुरुल हसन, इनामुल हक जूनियर, मुक्तार अली, पिनाक घोष, अविष्का फर्नांडो, रयाद एमरिट, नसूम अहमद, जुनैद सिद्दीकी, रयान बर्ल र इमाद वसीम ।
कुमिला वॉरियर्स स् सौम्य सरकार, अल–अमीन हुसैन, सब्बीर रहमान, यासिर अली, कुसल परेरा, मुजीब उर रहमान, सुन्जामुल इस्लाम, अबू हैदर, महीदुल इस्लाम अंकोन, सुमोन खान, डेविड मलान, दसुन शनाका र फरदीन हसन ।
ढाका प्लाटून स् तमीम इकबाल, अनामुल हक, हसन महमूद, महेदी हसन, थिसारा परेरा, लौरी एवान्स, अरीफुल हक, मोमिनुल हक, शुवागता हॉम, मशरफे मोर्तजा, वहाब रियाज, आसिफ अली, रकीबुल हसन, जाकिर अली, शाहिद अफरीदी र लुईस रीस ।
खुलना टाइगर्स स् मुशफिकुर रहीम, शफीउल इस्लाम, नजमुल हुसैन शंटो, अमीनुल इस्लाम, रिली रोसौ, रॉबर्ट फ्राइलिंक, शमसुर रहमान, सैफ हसन, मेहदी हसन, शाहिदुल इस्लाम, मोहम्मद आमिर, नजीबुल्लाह जदराण, तनवीर इस्लाम, अलिस इस्लाम र रहमानुल्लाह गुरबाज ।
राजशाही रॉयल्स स् लिटन दास, अफीफ हुसैन, अबू जाएद, फरहाद रीजा, रवि बोपारा, हजरतुल्लाह जजई, तैजुल इस्लाम, आलोक कपाली, कमरुल इस्लाम रब्बी, इरफान सुक्कुर, मोहम्मद नवाज, मोहम्मद इरफान, मिन्हाजुल अबेदीन अफरीदी र नाहिदुल इस्लाम ।
रंगपुर रेंजर्स स् मुस्तफिजुर रहमान, मोहम्मद नईम, अराफात सनी, जहरुल इस्लाम, मोहम्मद नबी, शाई होप, तस्कीन अहमद, जाकिर हसन, फज्ले महमूद, नादिफ चौधरी, रिशाद हुसैन, ल्युइस ग्रेगरी, कैमरन डेलपोर्ट र सनजीत साहा ।
सिलहट थंडर्स स् मोहम्मद मिथुन, मोसाद्देक हुसैन, नजमुल इस्लाम, सोहाग गाजी, शेरफेन रदरफोर्ड, शफीकुल्लाह, रोनी तालुकदार, नईम हसन, दिलावर हुसैन, मोनीर हुसैन, जॉनसन चार्ल्स, नवीन(उलहक, रुएल मिया र जीवन मेंडिस ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार