गायिका मेलिनाको स्वरमा “बनैमा अमला”
नेपालबहस संवाददाता
मंसिर ८, २०७६ आइतबार १८:१९:२७
८ मंसिर काठमाडौं । बिशेष गरेर आधुनिक गीत संगीतमा रुचाईएकि गायिका मेलिना राईद्वारा स्वर बद्ध एक लोक दोहोरी गीत भर्खरै बजारमा आएको छ । दिपेश पौडेल को प्रस्तुतिमा रहेको उक्त गीत “बनैमा अमला” बोलको रहेको छ ।
आधुनिक गीत संगीतमा आफ्नो स्वर सजाउन ब्यस्त रहेकी गायिका मेलिनाले लोक तथा दोहोरी गीतहरुमा पनि आफ्नो स्वर भर्ना थालेकी हुनाले पनि अब लोक दोहोरी गीतलाई नाक खुम्च्याउनेको कमि भएको महसुस गर्न सकिन्छ । गायिका मलिनाले यस अगी पनि थुप्रै लोक तथा दोहोरी गीतहरुमा स्वर भरिसकेकी छिन् । उनले यस गीतलाई पनि सबैले माया गरिदिनुहुन अनुरोध गरेकी छिन् ।
गायक दिपेश पौडेल र गायिका मेलिना को स्वरले सजिएको “बनैको अमला” बोलको गीतलाई महेन्द्र्र भण्डारीको शब्द तथा लय सिर्जना रहेको छ । गीतमा युगल जोडीको प्रेमका भावहरुलाई गीतमा रोचक रुपमा प्रस्तुत गरिएको छ । बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको छ । बनैको अमला गीतको भिडियोमा अञ्जली अधिकारी र आकाश श्रेष्ठको अभिनय रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार