नेदरल्याण्डबासी नेपालीहरूद्धारा भारतलाई मित्रवत ब्यवहार गर्न आग्रह
नेपालबहस संवाददाता
मंसिर ९, २०७६ मंगलबार ४:११:२५
निर्मला तिवारी
९ मंसिर स्पेन । नेदरल्याण्डको हेगस्थित भारतिय दुताबास अगाडि नेदरल्याण्डबासी नेपालीहरूले अपरान्ह भारतिय हस्तक्षेप विरुद्ध नाराबाजी गरेका छन् ।
छिमेकी भएर चरम ज्यादती गरेको भारतलाई मित्रवत ब्यवहार गर्न पनि आग्रह गरेका छन् । स्थानीय प्रहरीले ज्ञापन र नाराबाजी दुबै नगर्न र दुईमा एक गर्न भनेपछि नाराबाजी गर्दै ज्ञापनपत्र हुलाक मार्फत बुझाएको बताएका छन् ।
भारतिय विस्तारवाद विरूद्ध समाजसेवी तथा एनआरएनए नेदरल्याण्डका उपाध्यक्ष हेम कुमार भुजेलका अनुसार नेदरल्याण्डमा भएका सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा यो स्वधिनताको लडाईमा विश्वभरका नेपालीहरूले भारतिय हस्तक्षेप विरुद्ध चरणबद्ध खबरदारी गरिदै आएको छ।
नेपाली जनसम्पर्क समितिका नेदरल्याण्डका उपाध्यक्ष वेदराम कँडेलले भने, भारतिय विस्तारबादको विरुद्धमा सम्पुर्ण न्यायप्रेमी नेदरल्याण्डबासीहरू एक भएर प्रवासबाटै राष्ट्रका लागि भारतिय हस्तक्षेपको विरोध स्वरुप खबरदारी गर्न आएको बताए ।
उपाध्यक्ष कँडेललेले थपे गो ब्याग इन्डिया,ज्यान दिन तयार छौ हाम्रो भुमि फिर्ता गर जस्ता नाराबाजी गरेको बताए । यस्तो प्रवासमा बस्ने नेपालीहरूले पनि ब्यापार रूपमम जनदवाव सिर्जना गर्न भारतिय दुताबास अघि केहि साता यता प्रर्दशन दैनिक हुन थालेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेइजिङमा प्रार्थना सभा गरी बुद्ध जयन्ती मनाइयो
जेठ ११, २०८१ शुक्रबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
डिभी परेर अमेरिका जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् सपना पुरा
जेठ ९, २०८१ बुधबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार