अब सागको सबै खेल घरमै बसेर हेर्नुस
नेपालबहस संवाददाता
मंसिर १२, २०७६ बिहिबार १७:४:५४
१२ मंसिर काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ को सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनले गर्ने भएको छ ।
सागको प्रत्यक्ष प्रशारण अधिकार पाएको भारतीय कम्पनि एनके भेन्चर प्रालिको नक्षत्र न्युजले सागको प्रोडक्सन र प्रत्यक्ष प्रशारणका लागि एनटीभीसँग सम्झौता गरेको छ ।
सम्झौतासँगै सागको सबै खेल एनटीभी प्लसबाट हुनेछ । जस अन्तर्गत एनटीभीले भलिबल खेलको प्रत्यक्ष प्रशारण गरिरहेको छ । यस्तै सागको १४ खेलको प्रोडक्सन एनटीभीले गर्नेछ । टेलिभिजन प्रोडक्सनका लागि नक्षत्रले एनटीभीलाई दुई करोड उपलब्ध गराउने सम्झौता भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार