भारी वर्षा भएपछि न्युजिल्याण्ड र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट प्रभावित
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शुक्रबार १८:५१:१२
१३ मंसिर एजेन्सी । घरेलु टोली न्युजिल्याण्ड र इंग्ल्याण्डबीचको दोस्रो तथा अन्तिम टेष्ट क्रिकेटको पहिलो दिनको खेल वर्षाले प्रभावित गरेको छ ।
ह्यामिल्टनमा भारी वर्षा भएपछि न्युजिल्याण्ड र इंग्ल्याण्डबीचको टेष्टको पहिलो सेसन निर्धारित समय भन्दा चाडै सकिएको छ ।
वर्षाको कारण मैदान खेल्न अयोग्य बन्दा न्युजिल्याण्डले ३ विकेट गुमाएर १ सय ७३ रन जोड्दा पहिलो दिनको खेल सकिएको छ । दोस्रो दिनको खेल भने ३० मिनेट अघि नै सुरु हुनेछ ।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका लागि टम लाथम १ सय १ रनको शतकीय इनिङ्स खेल्दै अविजित रहेका छन् । हेनरी निकोलस ५ रनमा अविजित छन् ।
यस अघि रोस टेलर ५३, कप्तान केन विलियम्सन ४ र जित राभल ५ रनमा आउट भए । इंग्ल्याण्डका क्रिस वोक्सले २ तथा स्टुवार्ड बोर्डले १ विकेट लिए । पहिलो टेष्टमा न्युजिल्याण्ड एक इनिङ्स र ६५ रनले विजयी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार