उपनिर्वाचनमा कांग्रेसले अहिलेसम्म कहाँ-कहाँ जित्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १५, २०७६ आइतबार १५:४४:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/upanirbachan-1_5srEmNVCBn.jpg)
१५ मंसिर, काठमाडौं । हिजो सम्पन्न उपनिर्वाचनको मतपरिणाम धमाधम आउन थालेको छ । संघीय, प्रदेश र स्थानीय निकायमा रिक्त ठाँउहरुमा हिजो मंसिर १४ गते सम्पन्न चुनावको मतगणना जारी छ भने केही ठाउँको परिणाम प्राप्त हुन थालेको छ ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवारहरुले स्थानीय निकायका केही ठाउँमा चुनाव जितेका छन् । जसमा बैतडी सुर्नया गाउँपालिका वडा नम्बर -१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्द बिजयी भएका छन् । त्यस्तै अर्घाखाँची मालारानी ३ मा कांग्रेसका शोभाखर खनाल , गढिमाई नगरपालिका -२ मा नेपाली काङ्ग्रेस ,चितवन खैरहनी नगरपालिका वडा न. ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की बस्नेत बिजयी भएका छन् ।
यसैगरि भरतपुर महानगरपालिका वडा न १६ , चितवनमा नेपाली कांग्रेसका उम्मेद्वार अमृतराज हमाल बिजयी भएका छन् । त्यसैगरि दाङ घोराही वडा न १६ मा नेका , चितवन खैरहनी ४ मा काङ्ग्रेसका देवबहादुर, बारा जिल्लाको गढीमाई नगरपालिका समनपुरमा वार्ड-२ को अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका दिपेन्द्र श्रेष्ठ, चम्पादेबी गाउपालिका वडा नम्बर -३ मा नेपाली कांग्रेसका उम्मेद्वार राजु बुढाथोकी, महोत्तरीको बल्बा नपा वडा न.२ मा नेपाली काङ्ग्रेस का उम्मेदवारले ४६१ मत ल्याई बिपिन पजियार विजयी भएका छन् भने दोगडा केदार गाउपालिका- ४ बैतडीको वडा अध्यक्षमा नेका का सुरेन्द्र भट्ट बिजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार