विश्व प्रकाश शर्मा भन्छन्, सबै विजयीलाई एक थुंगा फूल !
नेपालबहस संवाददाता
मंसिर १८, २०७६ बुधबार १५:५४:२
१८ मंसिर काठमाडौं । सबै विजयीलाई एक थुंगा फूल भनेका छन् । शनिबार सम्पन्न उपनिर्वानमा विजयी कांग्रेस उम्मेद्वारहरुलाई फूल ओइलाएर जान्छनै जनताको विश्वास ओइलाउन नदिनु भन्दै सबै विजयीलाई एक थुंगा फूल भनेका छन् ।
प्रवक्क्ता शर्माले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै अघि भनेका छन् ,लोकतन्त्रमा न जित स्थायी हुन्छ न हार । स्थायी केवल जनता जनार्दन हुन्छ । निर्वाचन सकिनुसंगै चुनावको तनाव शिरबाट ओर्हालेर जनताको सेवामा समर्पित बनौं परिक्षा निरन्तर चलिरहन्छ ।
निर्वाचन आयोगका अनुसार ५२ स्थानमा भएको उपनिर्वाचनमा नेकपा ३० ठाँउमा विजयी भएको छ । यस्तै नेपाली कांग्रेस १३ स्थानमा विजयी भएको छ ।
कसले–कहाँ जिते ?
१. नेकपा
प्रतिनिधिसभा–१
प्रदेशसभा–२
गापा अध्यक्ष–३
गापा उपाध्यक्ष–१
वडा अध्यक्ष–२३
२. कांग्रेस
प्रदेशसभा–१
नगर प्रमूख–१
वडा अध्यक्ष–११
३. राजमो
प्रदेशसभा–१
४.समाजवादी
वडा अध्यक्ष–४
५.राजपा
वडा अध्यक्ष–३
६. स्वतन्त्र –१
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारसंगको सम्झौता कार्यान्वयन भएन : महन्थ ठाकुर
जेठ १३, २०८१ आइतबार
सहकारी र सिरोहिया प्रकरणलाई लिएर सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षीको विरोध
जेठ १३, २०८१ आइतबार
राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान संचालन गर्ने
जेठ १३, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार