उसुमा नेपालकी नीमा घर्तिमगरले जितिन् स्वर्ण
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ बिहिबार १७:४६:५२
१९ मंसिर काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले स्वर्ण जितेकी छिन् ।
लगनखेलस्थित आर्मीको कभर्डहलमा थाउलोको महिला नान्दोमा कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन् । निमाले सागमा लगातार दोस्रो पटक स्वर्ण जितेकी हुन् । निमा उसुमा लगातार दुई स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् ।
सन् २०१६ मा भारतमा भएको सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् । यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य जितेको छ ।
उसुको पुरुष थाउलो गुन्सुतर्फ नेपालका विश्व बुढा मगरले रजत जिते । यस स्पर्धामा भारतले स्वर्ण र बंगलादेशले कास्य जित्यो । महिला थाउलो ताइजिनमा नेपालकी मिना ग्लानले रजत जितिन् । श्रीलंकाले स्वर्ण जित्दा बंगलादेशले कास्य जित्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
पुष ७, २०८१ आइतबार