लोकतन्त्रलाई बलियो बनाउन इमान्दार भएर लाग्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर २१, २०७६ आइतबार ०:३५:३२
२१ मंसिर काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा लोकतन्त्रलाई बलियो बनाउनका लागि इमान्दार भएर लाग्नुपर्ने बताएका छन् ।
नेवबहादुर मल्ल स्मृति केन्द्रको आयोजनामा शनिबार काठमाडौंमा आयोजित स्मृतिमा प्रज्ञातन्त्र सेनानी नेवबहादुर मल्ल स्मृति ग्रन्थ लोकर्पण गर्दै उनले निष्ठावान भएर राष्ट्रपति समर्पित भएर लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताए ।
त्यस्तै उनले पार्टीभित्र कुनै गुटलाई प्रश्रय नदिई देशलाइ केन्द्रभागमा राखेर अघि बढ्न आग्रह पनि गरे । उनले राजनीतिभित्र रहेको बिकृतिलाई अन्य गर्दै मुख्य नीति राजनीतिमात्र बनाउनुपर्नेमा जोड दिए ।
फरक प्रसंगमा उनले मुलुकमा कम्युनिष्टललाई जनताले भरोसा गर्न नसकेको दाबी गरे । कार्यक्रममा नेताहरुले प्रजातन्त्र स्थापनामा नेवबहादुर मल्लले खेल्नुभएको भूमिकाको स्मरण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार