डेपुटी गभर्नर श्रेष्ठलाई बर्खास्त गर्ने तयारी
नेपालबहस संवाददाता
मंसिर २५, २०७६ बुधबार २०:२१:२१
२५ मंसिर काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ विरुद्ध गठन भएको छानविन समितिले प्रतिवेदन तयार गरेको छ । समितिले आरोपी श्रेष्ठबाट राज्यकोषको दुरुपयोग गरेकाे भन्दै दोषी ठहर गरेको स्रोतले बताएको छ ।
राष्ट्र बैंकका सञ्चालक श्रीराम पौडेलको अध्यक्षतामा गठित छानविन समितिले प्रतिबेदन अर्थ मन्त्रालयमा बुझाई सकेको छ ।
खासगरी विदेश भ्रमणका बेला निम्तो गर्ने संस्था र राष्ट्र बैंक दुबैतिरबाट सुविधा लिई राज्यकोषको दुरुपयोग गरेको भन्दै उनलाई दोषी करार गरिएकाे हाे ।
नेपाली कांग्रेस निकट मानिने डेपुटी गभर्नर श्रेष्ठलाई भावी गभर्नरका लागि सम्भाव्य उमेदवार नै नबनाउने गरी बर्खास्त गर्ने तयारी भएको आरोप लगाइएको छ । छानविन समितिको आरोपलाई आधार बनाएर डेपुटी गभर्नर श्रेष्ठलाई बर्खास्त गर्न लागिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार