खस्कियो नेपालको एकदिवसीय वरियता
नेपालबहस संवाददाता
मंसिर २८, २०७६ शनिबार २१:२६:५४
२८ मंसिर काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’को विश्व वरियतामा नेपाल तल झरेको छ । आईसीसीले सार्वजनीक गरेको नयाँ वरियतामा अनुसार नेपाल एक दिवसीयतर्फ एक स्थान तल झरेको हो ।
आईसीसीले जारी गरेको वरियता अनुसार नेपाल एक दिवसीय वरियतामा १८ औं स्थानमा छ । यसअघि नेपाल एक दिवसीयतर्फ १७ औं स्थानमा रहेको थियो । १९ रेटिङ पाएको नेपाल अहिलेसम्मकै खराब वरियतामा झरेको हो ।
एक दिवसीयतर्फ सर्वाधिक उच्च वरियता १४ औ स्थानं हो । एक दिवसीयमा इंग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ । यस्तै, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अस्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेको छ ।
यस्तै, टी–ट्वान्टी वरियतामा भने नेपाल यथावत छ । टी–ट्वान्टीतर्फ नेपाल १४ औं स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
टी-२० र टेस्ट क्रिकेट छोड्ने शकिब अल हसनको घोषणा
असोज १०, २०८१ बिहिबार
चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न आयोगको आग्रह
असोज ११, २०८१ शुक्रबार
के एआईले मधुमेहदेखि मानसिक रोगसम्म पत्ता लगाउन सक्छ ?
असोज ११, २०८१ शुक्रबार
झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा
असोज ११, २०८१ शुक्रबार
दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
असोज ११, २०८१ शुक्रबार
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित
असोज ११, २०८१ शुक्रबार