आज ए डिभिजन लिगको खेल स्थगित
नेपालबहस संवाददाता
मंसिर २९, २०७६ आइतबार १५:१५:२
२९ मंसिर काठमाडौं । ए डिभिजन लिग सुरु भएको दोस्रो दिन नै खेल तालिकामा हेरफेर हुने भएको छ । दशरथ रंगशाला हिलाम्य भएपछि खेल्न योग्य छैन भने सातदोबाटो स्थित एन्फाले मैदानमा मनाङ र जापानीज लिग खेल्ने टिम विच खेल हुने भएकाले आइतबार हुने दुबै खेल सर्ने भएका छन ।
एन्फाले जनाएअनुसार जेएफए टिम र मनाङको खेल यसअघि नै तय भएको र पूर्व तालिका अनुसार सातदोबाटोमा खेलाउने योजना थियो । लिग रंगशालामा खेलाउने बताइएको थियो ।
तर रंगशालामा शुक्रबारको पानीले हिलाम्य भएकाले खेल्न योग्य छैन । जसका कारण विकल्पमा अर्को मैदान खोज्नु भन्दापनि भोली खेललाई स्थतिग गरेको छ । लिगमा भोली संकटा र च्यासल तथा आर्मी र फ्रेन्डस विच प्रतिस्पर्धा हुने तय थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार