बीमा कम्पनीहरु जसरी बढे त्यसरी घट्न खोज्दा ! नेप्सेमा बुल आउँन वाणिज्य बैंक नै बढ्नु पर्ने देखियो

आर्थिक संवाददाता
मंसिर ३०, २०७६ सोमबार २२:२५:३१

३० मंसिर, काठमाडाैं । लगातार ८ दिनदेखि वृद्धि भएको बजारमा हिजो जस्तै आज पनि लगानीकर्ताहरु खुशी बन्न सकेनन । नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । साताको दोश्रो कारोवार दिन नेप्से परिसूचक १३ दशमलव ७५ अंकले घट्दै ११५४ दशमलव ११ को विन्दुमा दोश्रो बजार बन्द भएको छ ।
निरन्तर ८ दिनदेखि वृद्धि भएको बजारमा बीमा कम्पनी र लघुवित्तका शेयर मूल्य चम्किएका थिए । नेप्से परिसूचकलाई ड्राईभ गर्ने मुख्य उपसुचक वाणिज्य बैंकको उपसुचकमा त्यति ठुलो वृद्धि आउँन सकेको थिएन । बजारमा दीर्घकालीन बुल आउँन वाणिज्य बैंकको शेयर मुल्यमा उछाल आउनु पर्ने देखिन्छ ।
कारोवार रकम भने घटेको छ । कारोवार रकम हिजो भन्दा आज निकै कम हुँदै ४० करोड ७९ लाख पुगेको छ । आज १६६ कम्पनीका १३ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
बजार ११६७ दशमलव ८२ को विन्दुमा खुलेकोमा आजको बजारको न्यून विन्दु ११५३ दशमलव २४ थियो । बजारले न्यून विन्दु २ बजेर ५७ मिनेटमा समातेको थियो । ११ बजेर २८ मिनेटमा बजारले ११७० दशमलव ५७ को उच्च विन्दु समातेको थियो ।
हिजो जस्तै बजारको उच्च विन्दु सुरुवाती चरणमा रहेको र न्यून विन्दु अन्तिम समयमा रहेको छ । यस खालको प्रवृत्तिलाई त्यति सकारातमक प्रवृत्ति मानिदैन ।
बजारको न्यून विन्दु र बजार बन्द हुँदाको विन्दु एकै जस्तो रहेको छ । यसलाई ईण्ट्राडे लो भनिन्छ। “इण्ट्राडे लो” लाई कारोवारीहरुले त्यति राम्रो प्रवृत्ति मान्दैनन ।
आज कुनै पनि उपसुचकमा वृद्धि देखिएन । निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा सर्वाधिक ३ दशमलव ६८ प्रतिशतको गिरावट देखिएको छ भने दोश्रोमा जीवन बीमा कम्पनीहरुको उपसुचकमा सर्वाधिक २ दशमलव ४२ प्रतिशतको गिरावट देखिको छ । नेपाल टेलिकमको शेयर मूल्य २ दशमलव ८८ प्रतिशतले घटे संगै अन्य उपसुचकमा पनि २ दशमलव १६ प्रतिशतको गिरावट देखिएको हाे ।
दिब्यश्वरी हाईड्रोपावरका शेयरधनीले सर्वाधिक ५ दशमलव ४५ प्रतिशतले कमाए भने दोश्रोमा युनियन हाईड्रोपावरका शेयरधनीले ५ प्रतिशतले कमाए ।
हेरौं सर्वाधिक कमाउने ५ कम्पनी:
सर्वाधिक गुमाउनेको सुचीमा सबैभन्दा माथि हिमालयन पावर पार्टनर रहेको छ । हिमालयन पावर पार्टनरको बजार मूल्य ९ दशमलव ४९ प्रतिशतले घटेको छ ।
हेरौं सर्वाधिक गुमाउने ५ कम्पनी:
आज पनि एनएमबी बैंकको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । एनएमबी बैंकको ४ करोड ५६ लाखको शेयर खरिदबिक्री भएको छ ।
प्राविधिक विश्लेषण:
- आज नेप्से परिसूचक घट्दो प्रवृत्तिमा रहेको छ। अघिल्लो कारोबार दिनभन्दा आज कारोबार घटेको छ ।
- आज “वियरिस मारुबोजु” मैनबत्ती आकृति बनाएको छ । यसले बजारमा विक्रेताको चाप रहेको जानकारी गर्दछ ।
- दैनिकी अवधिमा “आरएसआई” ५९ दशमलब १० को बिन्दुमा छ । आरएसआईले बजारमा विक्रेताको चाप रहेको जानकारी गराएको छ।
- “एडिएक्स”ले हालसम्म माग बढी रहेको जनाए पनि जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स” हरुले आपूर्ती बढीरहेको प्रारम्भिक संकेत गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले पनि बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध ११७१ मा पाउने देखिन्छ र घटेमा पहिलो टेवा ११४७ मा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन
फागुन ११, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन
फागुन ११, २०८१ आइतबार
प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर
फागुन ११, २०८१ आइतबार
राष्ट्रियसभाले भन्यो, सांसदले उठाएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनू
फागुन ११, २०८१ आइतबार
कीर्गिस्तानलाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान
फागुन ११, २०८१ आइतबार
काठमाडौं–तराई मधेस द्रूतमार्गको भौतिक प्रगति ३८ र वित्तीय प्रगति ३९ प्रतिशत
फागुन ११, २०८१ आइतबार
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१ आइतबार
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन
फागुन ११, २०८१ आइतबार
प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर
फागुन ११, २०८१ आइतबार
राष्ट्रियसभाले भन्यो, सांसदले उठाएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनू
फागुन ११, २०८१ आइतबार
कीर्गिस्तानलाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान
फागुन ११, २०८१ आइतबार
काठमाडौं–तराई मधेस द्रूतमार्गको भौतिक प्रगति ३८ र वित्तीय प्रगति ३९ प्रतिशत
फागुन ११, २०८१ आइतबार
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१ आइतबार
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन
फागुन ११, २०८१ आइतबार
प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर
फागुन ११, २०८१ आइतबार
राष्ट्रियसभाले भन्यो, सांसदले उठाएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनू
फागुन ११, २०८१ आइतबार
कीर्गिस्तानलाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान
फागुन ११, २०८१ आइतबार