आमाको ट्रेलर सार्वजनिक
नेपालबहस संवाददाता
पुस ४, २०७६ शुक्रबार १५:५६:५३
४ पुस काठमाडौं । नेपालको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै निर्माण गरिएको तेस्रो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
दिपेन्द्र के. खनालले निर्देशन गरेको फिल्म ‘आमा’ को मुख्य भूमिकामा मिथिला शर्मा र छोरीको भूमिका नायिका सुरक्षा पन्तले निभाएकी छन् । उनीहको साथै फिल्ममा देशभक्त खनाल, सरिता गिरी लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा आमाको महत्व र मायालाई देखाइएको छ ।
शर्मिला पाण्डेको लगानी रहेको फिल्मको कथा र छायांकन निर्देशक खनालकै रहेको छ । यो फिल्म फागुन ९ गते देखि प्रर्दशन हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार
भदौ २४, २०८१ सोमबार
पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक
साउन १८, २०८१ शुक्रबार
मदन पुरस्कारका लागि पाँच कृति छनोट
साउन ८, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार