नेकपा केन्द्रीय कमिटी बैठक, पुस २३ गते आह्वान
नेपालबहस संवाददाता
पुस ६, २०७६ आइतबार २१:४२:३७
६ पुस काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिकामा ल्याइएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा सांगठनिक सकृयता र कृयाशीलता ह्वात्तै बढेको छ ।
विगतमा सचिबालय बैठकबाटै सबै निर्णय लिने पद्धति भएपनि अहिले भने अन्य संस्था र संगठन पनि परिचालन हुन थालेका छन् । करिव एक वर्षको अन्तरालमा पार्टी स्थायी कमिटी बैठक बसेको छ । जारी बैठकले पार्टी विधानमा उपाध्यक्ष पद सिर्जना गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।
अब सो पदका लागि प्रस्तावित वामदेव गौतमलाई उपाध्यक्ष बन्न सहज भएको छ । यसैबीच , पार्टी केन्द्रीय समितिको वैठक यही पुस २३ गतेका लागि आह्वान गरिएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक डाक्ने निर्णय गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार