सञ्चार माध्यमहरुले जिम्मेवारी बहन गर्न सकेनन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस ८, २०७६ बुधबार ३:५:६
![](https://nepalbahas.prixacdn.net/media/albums/gokul-2352019060324-600x0-1-e1575042039352_gyYxIZ2md3.jpg)
८ पुस काठमाडौं । सूचना,सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाली सञ्चार माध्यमहरुले जिम्मेवारी बहन नगरेको बताएका छन् ।
मंगलबार विद्यायन व्यवस्था समितिको बैठकमा मिडिया काउन्सिल विधेयकका विषयमा बोल्दै मन्त्री बास्कोटाले नेपाली सञ्चार जगत जिम्मेवार बन्न नसकेको बताए ।
उनले आग्रह र पूर्वाग्रहलाई त्यागेर विश्वव्यापी मान्यताका आधारमा नेपाली सञ्चार जगतको समृद्धि हासिल गर्न तर्फ सबै लाग्नु पर्ने बताए । मन्त्री बाँस्कोटाले विधेयकमा नयाँ विषहरुले समेत प्राथमिकता पाएको जिकिर गरे ।
नेपाली कांगे्रका सांसद जितेन्द्र नारायण देवलदे नेपाली सञ्चार माध्यम संविधानले व्यवस्था गरे अनुसार सञ्चालन हुनुपर्ने बताए । उनले ऐनको प्रस्तावनामा सञ्चारमाध्यम सम्बन्धी नरम व्यवस्था गरिएको बताए । मिडिया काउन्सिल विधेयकमा विभिन्न राजनीतिक दलहरुको धारणा समेत प्रस्ट आउनुपर्ने सांसदरुकोे भनाई थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार