गृह भन्छन्, सूर्य ग्रहणका दिन सार्वजनिक विदा छैन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १०, २०७६ बिहिबार १६:३१:३३
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
१० पुस काठमाडौं । पौष कृष्ण औँसीका दिन बिहीबार खण्डग्रास सूर्यग्रहण लागेको छ । आजका दिन सूर्य ग्रहणका दिन सार्वजनिक विदा नहुने गृह मन्त्रालयले जनाएको छ।
यसअघिका सूर्य ग्रहणमा सार्वजनिक विदा दिने गरिएको भएपनि यस पटक विदा दिने निर्णय नभएको गृह मन्त्रालयका सह–सचिव तथा प्रवक्ता केदारनाथ शर्माले बताए । प्रवक्ता शर्माले भने, “सामाजिक सञ्जाल र कतिपय मिडियामा सार्वजनिक विदा भनेर आएका सूचनाहरु गलत हुन्, आज सूर्य ग्रहणका दिन सरकारले सार्वजनिक विदा दिने कुनै निर्णय गरेको छैन।”
खण्डग्रास सूर्य ग्रहणलाई मध्यनजर गर्दै गृहमन्त्रालयले बिहीबार सार्वजनिक विदा दिने तयारी गरेको थियो। बिहीबार सार्वजनिक विदा दिने प्रस्ताव गृहसचिव प्रेमकुमार राईकहाँ पुगेको थियो। तर अन्तिम अवस्थामा फेरि गृहमन्त्रालयले सार्वजनिक विदा दिएन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा
असार १७, २०८१ सोमबार
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार