शेयर बजार पुनः ओरालो यात्रामा
आर्थिक संवाददाता
पुस १०, २०७६ शुक्रबार ०:६:४५
१० पुष, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.६२ विन्दुले घटेर एक हजार १६७.४१ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.३६ विन्दुले घटेर २५४.३६ मा पुगेको छ । शेयर बजार आरोलो लागे पनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १७२ कम्पनीको कूल १६ लाख ४१ हजार २११ कित्ता शेयर रु ५८ करोड ८६ लाख ७७ हजार ८८७ मूल्यमा शेयर कारोवार भयो ।
नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ०.६९, व्यापार ३५.७२, विकास बैंक २.२९ र जीवन बीमा १६.५५ विन्दुले बढेको छ । यस्तै होटल ९.८८, जलविद्युत् ६.४७, वित्त १.२५, निर्जीवन बीमा २४.६७, उत्पादन २४.२६, अन्य ०.२५, लघुवित्त ०.७३ र सामूहिक लगानी ०.०३ विन्दुले घटेको छ ।
नेप्सेका अनुसार आज कारोवारका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १३ करोड करोड २२ लाख ११ हजार २४८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, एनआईसी एशिया बैंकको ऋणपत्र रु छ करोड एक लाख ४७ हजार ५००, कृषि विकास बैंक रु चार करोड २८ लाख ६० हजार ८२१, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु दुई करोड ३८ लाख १४ हजार ५०१, प्रभु बैंक रु दुई करोड २० लाख ४५ हजार ५४७, हिमालयन डिस्टिलरी रु दुई करोड १२ लाख ६१ हजार ६८९ र एनआईसी एशिया बैंकको रु एक करोड ४७ लाख ८८ हजार १७४ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
नेप्सेका अनुसार आज नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.८० प्रतिशतले कमाउँदा साल्ट टे«डिङ कर्पोरेशन ८.३४, यूनियन हाइड्रोपावर ३.७७, कर्पोरेट डेभलपमेन्ट बैंक २.८८, तिनाउ मिशन डेभलपमेन्ट बैंक २.६५, र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले २.५१ प्रतिशतले कमाए ।
त्यस्तै, पाँचथर पावर ७.६२, हिमालयन पावर पार्टनर ४.८२, हिमालयन डिस्टिलरी ३.१९, नेपाल फाइनान्स २.९४ र अरुण काबेली पावरका लगानीकर्ताले २.६७ प्रतिशतले गुमाएका छन् ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार