विश्वविद्यालयमा प्रहरी कार्यालय खाेल्दा नेविसंघ आक्रोशित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १३, २०७६ सोमबार ०:१७:२८
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
१३ पुस काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीले आज त्रिभुवन विश्वविद्यालयस्थित उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको छ ।
उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले अयोग्य र विवादास्द व्यक्ति डा. पेशल दाहाललाई रजिष्टारमा नियुक्त गरेकोमो विरोध जनाउँदै तोडफोड गरेको हो । गत शुक्रबार दाहाललाई रजिष्टारमा नियुक्त गरिएको थियो ।
यसैगरी विद्याको मन्दिरका रुपमा रहेको विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खोलेकोमा समेत नेविसंघले विरोध जनाएको छ ।
विद्यार्थीलाई तर्साउने र धरपकड गर्ने उद्येश्यले उपकुलपतिको निर्देशनमा प्रहरी कार्यालय खोलेको भन्दै नेविसंघ आक्रोशित भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार