गीतकार प्रकाश दुमी राईको ‘एक जुनी त हो‘ गीतको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस १३, २०७६ सोमबार ०:२३:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/prakash_ngUfdGeNEW.jpg)
१३ पुष, काठमाडौं । गीतकार प्रकाश दुमी राईको ‘एक जुनी त हो‘ गीतको म्यूजिक भिडियो युट्युव मार्फत सार्वजानिक गरिएको छ । उक्त गीतमा चर्चित गायक स्वरुपराज आचार्यको स्वर रहेको छ भने चर्चित संगीतकार डी आर अटुको संगीत रहेको छ ।
म्यूजिक भिडियोमा रंगमञ्चका चर्चित कलाकार राजन खतिवडाले जिवन्त अभिनय गरेका छन् । खतिवडाले उक्त भिडियोमा गाउँबाट सहर आई जीवनमा भोगिने भोगाईलाई सचित्र अभिनयबाट उतारेका छन् । कथामा संघर्षका क्रममा आफ्नो छोरीलाई गुमाउनुको पिडा र जागिरबाट अलग्गिनुको कथा व्यथालाई सन्जिब राईले निर्देशन गरेका छन् ।
यस म्यूजिक भिडियोमा राजन खतिवडाको साथमा सरिता भुजेल, विश्वास कोईराला, विकास पन्त र बाल कलाकार अल्मा खतिवडाले अभिनय गरेका छन् । यस गीतमा राजु कार्कीले संगीत संयोजन गरेका छन् भने मनोज साङ्सोनले रेकर्डिङ गरेका छन् । म्यूजिक भिडियोलाई अनिल कटवालले छायांकन र सम्पादन गरेका छन् ।
हेर्नुहाेस भिडियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
कलायात्राको २० वर्षे यात्रामा तुलाधरले पाए अपेक्षा नगरेको उपहार
जेठ २९, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
असार १७, २०८१ सोमबार
इङल्याण्ड युरोकपको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
अदालतको निषेधाज्ञाका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन सकिएन : प्रहरी
असार १७, २०८१ सोमबार
कामपाले सुरु गर्यो स्थानीय पेयपदार्थको सम्भाव्यता अध्ययन
असार १७, २०८१ सोमबार