सीमा विवाद हल गर्न राजनीतिक पहल आवश्यक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
पुस १७, २०७६ बिहिबार २२:११:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/Rastriya-sabha_vpaOXkzqEd.jpg)
१७ पुष, काठमाडौं । राष्ट्रियसभाको आज बसेको बैठकले भारतसँगको सीमा विवाद हल गर्न उच्चस्तरीय राजनीतिक पहल गर्न सरकारलाई निर्देश गरेको छ ।
सत्तारुढ नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराई र प्रमुख प्रतिपक्षी नेपाली कांगे्रसका सरिता प्रसाई प्रस्तावक र समर्थक भई पेश भएको सीमा सम्वन्धी संकल्प प्रस्तावलाई आजको बैठकले सर्वसम्मतिले पारित गर्दै सरकारलाई यस्तो निर्देशन दिएको हो ।
भारतसँगको सीमासम्वन्धी विवादलाई कूटनीतिक रुपमा समाधान गर्न उच्चस्तरीय पहल गर्न सरकारले प्रक्रिया सुरु गरोस् भन्ने प्रस्ताव पास भएको हो ।
वैठकले यस विषयमा सम्पूर्ण मुलुक नै एकतावद्ध भई उभिएको अवस्थामा सरकारले इमान्दार पहल गर्नुपर्छ भनि प्रस्ताव पारित गर्दछ भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार